तैबिसेक
वि. [सं. तद्विशेष]
- केही सन्चो; अलिक उत्तम।
- राम्रो त के हुन्छ भने। (उदा.- तैबिसेक तिमी नै मकहाँ आऊ।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. तद्विशेष]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)