तैमिर

ना. [सं.]

  1. रातमा हुने आँखासम्बन्धी एक रोग; रतौँधो; रतन्धो। वि. २ तिमिरसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)