तोटक
ना. [सं.]
- प्रत्येक पाउमा चार सगण हुने जगती जातिको एक समवृत्त छन्द।
- गर्भ नाटकको तेस्रो सन्धिमा हुने तेह्र अङ्गमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)