तोड्नु

स.क्रि. [तोड्+नु]

  1. भाँच्नु; चुँड्नु; बिगार्नु; छिन्नु; भत्काउनु।
  2. रद्दी गर्नु; छोड्नु; टुटाउनु।
  3. कागत आदिमा तोड बनाउनु।
  4. चिढ्याउनु।
  5. मन दुखाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)