तोड
ना. [तोड्+अ]
- कागजको परिमाण मिलाएर दोबार्दा परेको डोब।
- मानसिक चोट; आघात।
- कुराको वेग वा प्रभाव।
- परस्परको स्पर्धा; प्रतिस्पर्धा; जोड।
- फोर्ने वा बिगार्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [तोड्+अ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)