तोडफोड
ना.
- बिगार्ने र भत्काउने- जस्ता विध्वंसकारी कार्य; विनाशकारी कार्य।
- कुनै पनि मामला वा समस्याको निर्क्यौल; छिनाफाना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)