तोडमरोड

ना.

  1. कुनै विषयवस्तु वा कामकुरालाई तोड्ने र बङ्ग्याउने काम।
  2. कागज, कपडा आदि कच्याककुचुक पार्ने काम; तोडमोड; तोडताड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)