तोडिम

ना. [सं. तोडन]

  1. कथ्य. तोडेम, तोड्याम। प्रेम, मित्रता वा अरू प्रकारका सम्बन्धमा पर्ने फाटो; मनोमालिन्य; वैरभाव; तोयोमोयो; विद्वेष; द्रोह; शत्रुता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)