तोते

वि. [सं. त्रुट]

  1. उच्चारण वा ध्वनि स्पष्ट नभइसकेको।
  2. उच्चारण अवयवको दोषका कारणले बोलीमा अस्पष्टता देखिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)