तोप

ना. [तु.]

  1. गुडाएर लान हुने, दुईपाङ्ग्रे गाडीमा जडिने र बिचमा नालबाट गोला छुट्ने एक सामरिक अस्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)