तोप्नु

स.क्रि. [सं. स्तूप+नु]

  1. धेरै हाल्नु वा खानु।
  2. पुरिने गरी हाल्नु; पुर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)