तोयोमोयो
ना. [सं. त्वया+मया]
- तेरोमेरोको विवाद; तोडिम।
- बन्डाफन्डा; बाँडफाँड।
- छिनाफाना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. त्वया+मया]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)