तोरण/तोरन

ना. [सं.]

  1. विवाह, उत्सव आदि सम्पन्न हुने ठाउँमा घुमाउरो पारी फूल, रङ्गिन कपडा आदिबाट बनाइने शोभाद्वार; सिंहद्वार; प्रवेशद्वार; बहिर्द्वार।
  2. माङ्गलिक वा धार्मिक कार्य गर्दा घरका भित्तामा बेरिने माला।
  3. स्नानागारका नजिकको चौतारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)