तोरीगन्धे

ना.

  1. तोरीको जस्तै पहेँलो फूल फुल्ने झारसमूहमा पर्ने वनस्पति।
  2. तोरीको जस्तो गन्ध आउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)