तोरी

ना. [सं. तुवरी]

  1. छोटाछोटा हरिया पात हुने, पहेँला फूल फुल्ने, लाम्चा कोसाभित्र सानासाना काला वा खैरा दाना हुने सागविशेष वा त्यसका तैलधान्यमा गनिने दाना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)