तोरीलाहुरे

ना.

  1. केही दिनको तडकभडकपछि फेरि ठन्डाराम भएको व्यक्ति।
  2. जिउडाल र रवाफमा खाइलाग्दो तर व्यवहारमा विश्वास गर्न नसकिने, काम र कुराको ठेगान नभएको मान्छे।
  3. रद्दी; बिकामे; लठ्ठक; लम्फु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)