तोर्मा
ना.
- भात वा भुटेको गहुँको पिठो महमा मुछेर बनाइएको कुनै पशुपक्षी वा चैत्यका आकारको चिज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)