तोसदान
ना.
- बटुवा वा सैनिकहरूले बाटाका लागि सामल हाल्ने भाँडो वा थैलो।
- सैनिकहरूले कारतुस हालेर बाँध्ने एक प्रकारको छालाको पेटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)