तोसा
ना.
- सनपाटका विभिन्न जातमध्ये उन्नत जातको, पाँच महिनासम्म रहँदा दश फिट लामो र रेसादार हुने पाट; विकासको पाटाको पाट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)