तोस्रो

ना.

  1. दाम्लो, डोरी आदिको पयो बाट्ने बाँस, काठ आदिको दुईतिर चोके परेको एक उपकरण।
  2. लहरो, रुख वा बोट आदिबाट फल आदि टिप्न बनाइएको काठको लामो टाँगो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)