तोसाखाना

ना. [तु. तोशा+फा. खान]

  1. सरकारी जङ्गी पोसाक राख्ने भँडार, ठाउँ वा घर।
  2. राजाहरूका बहुमूल्य गहना तथा पोसाक आदि राखिने कोठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)