त्यति
वि. [त्यो+जति]
- त्योजति; उति; त्यत्ति।
- निश्चित परिमाणको।
- त्यति साह्रो; त्यतिका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [त्यो+जति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)