त्यतिको

वि.

  1. त्योजति; उत्तिको।
  2. त्यति धेरै; ठुलो परिमाणको; त्यत्तिको।
  3. त्यति धेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)