त्यतिन्जेल/त्यतिन्जेलि

क्रि. वि.

  1. त्यस बेलासम्म; त्यतिखेरसम्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)