त्यत्रो

वि. [त्यो+जत्रो]

  1. कुनै निश्चित आकार वा परिमाणको;त्योजत्रो; उत्रो।
  2. त्यति धेर।
  3. त्यति साह्रो; त्यतिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)