त्यस

सर्व./वि. [प्रा. तस्स > सं. तस्य]

  1. 'त्यो' सर्वनाम वा विशेषणको तिर्यक् रूप (उदा.- त्यस केटालाई भन।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)