त्यस्तरी

क्रि. वि. [त्यो+जस्तरी]

  1. त्यसरी; त्यस तरिकाले; त्यति धेरै वा जोडले; त्यसो गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)