त्यसो

वि. [त्यो+जस्तो]

  1. त्योजस्तो; उसो; त्यस किसिमको।
  2. त्यता; त्यतातिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)