त्यहाँ

क्रि. वि. [सं. तत्र]

  1. त्यता; त्यस स्थलमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)