त्यहीँ

क्रि. वि. [त्यहाँ+नै]

  1. त्यहाँ वा त्यता नै; त्यसै ठाउँ वा स्थितिमा नै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)