त्याग्नु

स.क्रि. [सं. त्याग+नु]

  1. त्याग गर्नु; छोड्नु; नलिनु।
  2. मया मार्नु; छुट्टी दिनु।
  3. हटाउनु; बार्नु; वर्जित गर्नु।
  4. अर्पनु; चढाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)