त्यही

सर्व. [त्यो+नै]

  1. त्यो नै; उही नै; ऊ नै; सोही; निजै; त्यै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)