त्यान्द्रातुन्द्री
ना. [त्यान्द्रो+त्यान्द्रो]
- मसिना र थोरै मात्र त्यान्द्राहरू; त्यान्द्राको एकत्रित अवस्था।
- त्यान्द्राहरूको सिलोबालो वा बटुलबाटुल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [त्यान्द्रो+त्यान्द्रो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)