त्यान्द्रो

ना. [सं. तन्तुक]

  1. कथ्य. त्यान्रो। कुनै पनि वस्तुको रेसा वा लामालामा टुक्रा; सुत; धागो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)