त्यार्र
ना. [अ.मू. त्यार्+र]
- कागज, कपडा आदि च्यात्दा आउने आवाज।
- त्यसरी च्यातिने गरी; त्यार्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. त्यार्+र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)