त्रासद/त्रासदी
ना. [सं.]
- रूढ अर्थमा खास गरी कथानक ज्यादै गम्भीर हुँदै भाग्य, नैतिक दुर्बलता, सामाजिक खराबी, मनोवैज्ञानिक कमजोरी आदिका कारणले मुख्य नायकको पतन भई दुःखमा अन्त्य हुने नाटकको भेद; दुःखान्त (ट्रेजेडी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)