त्रासदीय

वि.

  1. त्रास दिने किसिमको; दुःखान्त वा त्रासदीसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)