त्रि

वि. [सं.]

  1. तीन (कुनै शब्दका अगाडि जोडिएर अर्थ बुझाउने। जस्तै - त्रिकाल, त्रिपाद इ) ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)