त्रिक

ना.

  1. तीन संख्या वा वस्तुको समष्टि।
  2. मेरुदण्डको तल्लो भाग। वि. ३ तेहरो। ४. तीन प्रतिशत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)