त्रिकाठी
ना. [सं. त्रिकाष्ठ]
- मृतकका दश दिनसम्मको प्रेतक्रिया गर्दा, ढिकुरामा प्रेतलाई जलदान गर्न विधिअनुसार प्रयोग गर्न तीनतीनवटा काठका सिटालाई धागाले बाँधी बनाइएको वस्तु; त्रिखुट्टी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)