त्रिकटु

ना.

  1. सुठो, मरिच र पिप्ला यी तीन पिरो स्वादका वस्तुहरूको समष्टि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)