त्रिकुटी

ना.

  1. हठयोगमा उल्लेख भएअनुसार इडा, पिङ्गला र सुषुम्ना नाडीको सङ्गमस्थल; चन्द्रमण्डल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)