त्रिकूटी

ना.

  1. पूजाआजामा शङ्ख, अर्घौतो वा जलहरी राख्ने धातुको तीनखुट्टे भाँडो; ओधाने पारेर बाँधिएको तीनवटा काठका टुक्रा; त्रिखुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)