त्रिकोण

ना.

  1. ज्यामितिमा तीन सरल रेखाको योगबाट तीन कोण परी बनेको एक समतल चित्र।
  2. जन्मकुण्डलीमा लग्नस्थानदेखि पाँचौँ र नवौँ स्थान।
  3. तीनकुने; तीनचुच्चे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)