त्रिखण्डारम्भ युग

ना.

  1. भूगर्भशास्त्रअनुसार आजभन्दा सन्ताउन्न करोड वर्षपहिलेको, जीवकल्पको प्रारम्भ भएको युग; एककोशीय जीव सृष्टि तथा प्रथम, द्वितीय र तृतीय खण्ड प्रारम्भ भएको युग; पुराजीवक प्रारम्भ भएको युग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)