त्रिखण्डी

ना.

  1. पहिले जग्गाजमिनको तीन भागमा एक भाग मोहीले र दुई भाग तल्सिङले पाउने व्यवस्था।
  2. सो व्यवस्थाअनुसार मोहीले पाएको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)