त्रिगण

ना.

  1. चार पुरुषार्थमध्ये धर्म, अर्थ र काम यी तीनको समुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)