त्रिगुण
वि.
- सत्त्व, रज तथा तम तीन गुणले युक्त।
- तेहरो; तिगुना; तेवर।
- सत्त्व, रज तथा तम- यी तीन गुणको समष्टि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)