त्रिगुणातीत

वि.

  1. सत्त्व, रज तथा तम तीनै गुणले रहित भएको; निर्गुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)