त्रिगूढ

ना. [सं.]

  1. नाटकको सौन्दर्य बढाउनाका निम्ति स्त्रीको वेष गरेका पुरुषहरूले गरिने मधुर नृत्य (लास्याङ्गको एक भेद)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)